EMAIL US

info@smartlifecompany .com.np

CALL US

+977 9851112311

OUR OFFICE

Kageswori Manohara Municipality, Ward no 9, Mantar, Kathmandu, Nepal

स्मार्ट लाइफ कम्पनिको पहिलो साधारण सभा पछिको पहिलो संचालक समिति बैठक २०७९ फागुन १३

स्मार्ट लाइफ कम्पनिको पहिलो साधारण सभा पछिको पहिलो संचालक समिति बैठक २०७९ फागुन १३ गते बसि तपसीलका निर्णयहरू गरेको छ। कम्पनिको संचालकमा कार्य गरेका श्री सुनिल खतिवडा र श्री निता योगी लाइ उहाँहरूले पुर्याएको सहयोगको लागी धन्यबाद दिने निर्णय गरीयो। कम्पनिका नया संचालकको रूपमा श्री लबहरी बुढाथोकी र श्री इन्दिरा खड्कालाइ स्वागत गर्ने निर्णय गरीयो। कम्पनि सचिबमा श्री लबहरी बुढाथोकिलाइ नियुक्ति गरीयो। यस कम्पनिको दैनिक कार्य संचालन तथा व्यापार प्रबर्धनका लागी BUSINESS DEVELOPMENT MANAGER पदमा श्री अमृत अधिकारी लाइ १ मार्च २०२३ देखि लागु हुने गरी नियुक्ति गरीयो।कम्पनिको पहिलो साधारण सभा सफलता पुर्बक सम्पन्न गर्न सहयोग पुर्याउने सम्पुर्ण सदस्य तथा शुभचिन्तक हरूप्रती धन्यबाद व्यक्त गर्ने निर्णय गरीयो। कम्पनिको पहिलो साधारण सभामा भएको खर्चको अनुमोदन गरीयो।कम्पनिको WEBSITE बनाउनका लागी श्री रूपक चैलागाइ र सिरिश पराजुली लाइ जिम्मा दिइयो।

Scroll to Top